थारू समुदायकाे माघी पर्वमा सुदूरपश्चिममा एक दिन विदा

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायकाे माघी पर्वकाे अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारकाे बिहिबार बसेकाे मन्त्रिपरिषद बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तै बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि…