जाडो महिनामा चिसोबाट कसरी बच्ने ? यस्ता छन् डाक्टरका टिप्स

काठमाडौं – काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा चिसो बढेको छ । चिसो बढेसँगै विशेषगरी बुढाबुढी र केटाकेटी प्रभावित हुने गरेका छन् । हामी चिसोबाट बच्न अनेक उपायहरु लगाइरहेका हुन्छौं तर, पनि चिसोबाट उन्मुक्ति भने पाउँदैनौं । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिन्छन् । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई…