काठमाण्डु - भारतको उत्तराखण्ड राज्यमा मंगलबार आएको भीषण बाढीमा हराइरहेकाहरूको खोजी कार्य तीव्र पारिएको छ। उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा मंगलबार दिउँसो बाढी आउँदा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता छन्। अहिले त्यस क्षेत्रमा उद्धार तीव्र पारिएको छ। उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भएको र खोज कार्यलाई तीव्र पारिएको स्थानीय…