प्रतिनिधिसभामा कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन पेस

काठमाण्डु– ‘कुलिङ पिरियड’ छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’को प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । गत असार २३ गते समिति गठन भएको थियो । सात सदस्यीय समितिका सभापतिमा परियार थिए । समितिलाई पहिला २१ दिन समय दिइएको थियो । पछि…