आइएनजिओ र एनजिओमाथि गृहको लगाम, डलर झ्वाम पारेर मालामाल हुनेमाथि कडाइ गरिदैं

काठमाडौं–गृहमन्त्रालयले आइएनजिओ र एनजिओमाथि लगाम लगाउने गरी मातहतका जिल्ला प्रशासन कार्यलयहरुलाई पत्राचार गरेको छ । २५ जेठमा गृहले मन्त्रालयगत निर्णय गर्दै आइएनजिओ र एनजीओहरुमार्फत विकासका नाम डलर पचाउनेहरुमाथि कडाइ गर्न जिप्रकाहरुलाई निर्देशन दिएको हो । गृहले संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका संघ/संस्थाहरुले दर्ता तथा नवीकरण गर्दा साविकको कार्यविधीसहित ४ बुँदे कडा निर्देशन समेत…