निर्वाचन आउन २८ दिन बाँकी : प्रचार खर्च र सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाण्डु - फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आउन अब मात्र २८ दिन बाँकी छ । यसका लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०,…