बनेपा – बनेपाको ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ । फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । बनेपा–९ मा प्रहरी र स्थानीयबीच भएको झडपमा स्थानीय ५ र ३ जना प्रहरी सहित ८ जना घाइते भएका छन् । झडपमा प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको…