संसारका सबैभन्दा धेरै पर्यटक आउने १० ठाउँ

विश्वमा सबैभन्दा धेरै पर्यटन जाने ठाउँ कुन होला ? ग्लोबल डेष्टिनेशनले मास्टर कार्ड, हवाई टिकट तथा यात्रा सम्बन्धी विभिन्न तथ्यांकहरुको आधारमा विश्वमा टपटेन भ्रमण गन्तव्यको सूचि सार्वजनिक गरेको छ । जसअनुसार यो वर्ष सन् २०१६ मा सबैभन्दा धेरै पर्यटक पुगेका ठाउँहरु यी हुन्: १. बैंकक, थाइल्याण्ड: थाइल्याण्डको राजधानी बैंकका विश्वमा सबैभनदा धेरै पर्यटक जाने ठाउँ…