अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माणको शिलान्यास

काठमाण्डु – भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण गर्न मंगलबार शिलान्यास गरिएको छ । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास काठमाण्डुका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरे । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरूको पनि उपस्थिति थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेरु. ३.१८८…