बझाङ बाणिज्य संघका अध्यक्ष सुर्मेलीले दिए कैदीलाई खसी उपहार

बझाङ- बझाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई उद्योग बाणिज्य संघ बझाङ्गले दशैं मनाउन खसी ,चिउरा उपहार दिएका छन् । बझाङ उद्योग बाणिज्य बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले आईतबार कारागरमै पुगेर खसी,चिउरा प्रदान गरेका हुन् । विभिन्न घटनामा संलग्न भएर कानुनबमोजिम कारबाही भोगिरहेका भए पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वको समयमा सम्झिएको अध्यक्ष सुर्मेलीले बताए । ‘तपाईंहरू…