चितवन - नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि भरतपुरमा निर्घात कुटपित भएको छ । ज्ञानेन्द्र शाहीको समूहले कार्यक्रम सुरु गर्नै लाग्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ज्ञानेन्द्र शाही विरुद्ध कार्यक्रम स्थलमै नाराबाजी गर्न थालेपछि लगतै शाहीमाथि कुटपिट गरेकाे थियाे । प्रहरीले सुरक्षाको कारण देखाउदै शाहिलाई उद्दार गरेको छ । चौबीसकोठी वरिपरि सुरक्षा ब्यवस्था कडा…