एकाबिहानै जनकपुरमा गोली चल्यो, एक जना घाइते

काडमाडौं – एकाबिहानै जनकपुरमा प्रहरीले गोली प्रहार गरि लुटेराको समूहलाई नियनत्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा…