काठमाण्डु - विपद्जन्य घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले उद्धार र खोजको कार्यलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटले जिल्लामा भएका ४० आगलागीका घटना नियन्त्रण, ८ वटा नदी तथा खोलाले बगाएका घटनामा खोजतलासबाट ८ जनाको शव नदीबाट निकालेको जनाएको छ। यस्तै ६२ वटा सवारी दुर्घटनाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको…