काठमाण्डु – सभामुख देवराज घिमिरे विदेश भ्रमणमा भएका कारण बस्न नसकेको प्रतिनिधिसभा बैठक भोलि सोमबार बस्दैछ । सभामुख घिमिरे सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा गएका बेला १० दिन बैठक स्थगित भएको थियो । सम्मेलनमा सहभागी भएर सभामुख घिमिरे आईतबार स्वदेश फर्किएपछि सोमबार बैठक बस्न लागेको छ । संघीय संसद् सचिवालयले सोमबारको प्रतिनिधिसभा…