राजपाका केन्द्रीय उपाध्यक्ष चौधरीको हृदयघातका कारण निधन

काठमाडौं - राष्ट्रिय जनता पार्टी राजपा नेपालका केन्द्रिय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ। शनिबार ललितपुरमा आयोजित पार्टीको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हृदयघात भएपछि उपचारका क्रममा उनको निधन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा हृदयघात भएपछि तत्काल नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको र उपचारका क्रममा चौधरीको मृत्यु भएको राजपाका महासचिव केशव झाले जानकारी…