काठमाडौंसहित देशका केहि ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं - देशभरिको मौसम आज(मंगलबार) बिहानैदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिम र पूर्वको तराईका थौरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार दिनभरजसो देशभरि नै सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले जनाएका छन् । धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने…