काठमाडौं- नेपाल प्रहरीमा लामो समयदेखि रोकिएको प्रहरी नायव निरीक्षक बढुवा सुचारु भएको छ । जनपथ प्रहरी समुहतर्फ रिक्त रहेको ७३ प्रहरी निरीक्षक पदमा बढुवाको लागि प्रहरी नायव निरीक्षकहरुको सिफारिस भएको हो । प्रहरी प्रधान कार्यलयले डिआइजी मनोज नेउपाने सदस्य सचिव रहने गरि बढुवा समिति गठन गरेको थियो । नेताहरुका निजी सुरक्षामा खटिएका(पिएसओ )लाई बढुवा गर्न तत्कालिन…