नेशनल लाईफ इन्स्यारेन्सले बोनस शेयर घटायो, नगदमा लाभांसमा वृद्धि 

काठमाडौं- नेशनल लाईफ इन्स्यारेन्सले  १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेशनल लाईफको संचालक समितिको भदौ १८ मा बसेको वैठकले अघिल्लो आर्थिक वर्ष २०७४ \०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।     सञ्चालक समिति बैठकले १२ प्रतिशत नगद र २.५० प्रतिशत बोनस शेयर गरि कूल १४.५० प्रतिशत लाभांश…