काठमाण्डु– प्रधानमन्त्रीलाई प्रचण्डको व्यंग्य जहाँ सरकार त्यहाँ भ्रष्टाचार, चित्रगुप्तसमक्ष बयान दिन कहाँ जाने काठमाण्डु– प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना…