काठमाण्डु – जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड हुँदा करीब १० करोड बराबरको क्षति भएको छ । नेपाली कांग्रेसका सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले क्षतिको प्रारम्भिक विवरणको जानकारी दिँदै केन्द्रीय कार्यालयमा आगजनी र तोडफोडले संरचनाहरू ध्वस्त अवस्थामा रहेका जानकारी दिए । उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आतंककारीहरूले…