राष्ट्रपति पौडेल र जापानका सम्राटबिच भेट, जापानिज सहयोगको प्रशंसा

टोकियो – राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबिच शिष्टाचार भेटघाट भएको छ । जापानको ४ दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबिच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका…