काठमाडौं - भारतबाट छिरेका हतियारधारी समूहले सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमको परिवारलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले १० लाखको चेक हस्तान्तरण गरेका छन् । आइतबार गृहमन्त्री थापाले आलमकी श्रीमती खतिजा खातुनलाई सुनसरीमा आयोजित एक कार्यक्रमकाबीच चेक र सहिदको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत उपस्थित थिए । चेक…