काठमाण्डु – गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनीकरणका लागि पूर्व सूचना प्रणाली चुस्त पारिएको बताएका छन् । आईतबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताए । उनले मनसुनजन्य विपद् जोखिम न्युनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए । गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्युनीकरण…