बस दुर्घटनामा २९ जना घाइते

काठमाण्डु- काठमाण्डुबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार काठमाण्डुदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो। लुप्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई…