खप्तड गोल्डकप : भुटानको टीमलाई हराउँदै रुपन्देही क्वार्टरफाइनलमा

धनगढी– रुपन्देही–११ धनगढीमा जारी दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।   भुटानको डुकस्टार क्लबलाई ३–२ ले पराजित गर्दै रुपन्देही ११ क्वार्टरफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो भने २ गोल खायो । रुपन्देही ११ का लागि अमर डङगोलले पहिलो हाफको २२…