प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाल नियुक्त हुँदै

काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त हुने भएका छन् । जेन जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्न लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीले खनाललाई आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गर्ने निश्चित भएको छ’, स्रोतले भन्यो, ‘ आईतबार निर्णय हुन्छ होला ।’ तीन जना मन्त्री…