काठमाण्डु - परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा ३१ जेठ आइतबार चीन भ्रमणमा जाने भएका छन् । चीन भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । मन्त्री यी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य पनि हुन् । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै…