सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाऔं : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ गते खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले यस वर्ष तराई–मधेशमा सुख्खा…