अनामनगर र सुकेधारामा सिलिन्डर ग्यास विस्फोटः दुईकाे मृत्यु, ७ जना घाइते

काठमाडौं – काठमाडौंको सुकेधारामा सिलिन्डर ग्यास विस्फोट भएको छ । विस्फोटमा परि एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बुढानिलकण्ठ नगरपालिका–४ सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुनमा विस्फोट भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए । विस्फोटमा घाइते भएका ५ जनाकाे उपचार भइरहेकाे र घाइते मध्ये दुई…