काठमाण्डु – बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाण्डु जिल्ला अदालतका जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएका छन् । उनीविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाण्डुमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि…