कर्णाली विकास बैंक घोटाला : १११ विरुद्ध मुद्दा दर्ता हुँदै

काठमाण्डु - कर्णाली डेभलपमेन्ट बैंकको झण्डै साढे रुपैयाँ घोटालामा संलग्न १११ विरुद्ध बुधबार उच्च अदालत नेपालगन्जमा बुधबार मुद्दा दर्ता हुँदै छ । बैंकको २ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले उच्च अदालतमा १११ जनाविरुद्ध करिब सवा तीन अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गर्न लागेको हो । कार्यालयले उच्च…