बाघ आयो… भन्दै जब देवरानी फर्किइनन्

काठमाण्डु- मंगलबार विश्व बाघ दिवस भनाइएको छ । ‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिवर्तन’ भन्ने नाराका यो दिवस विश्रभर मनाइयो । तर दिवस मनाइरहँदा कञ्चनपुरको एक गाउँकी मिना शाहको आँखा अझै रसाइरहेको छ । एक वर्ष भयो त्यो दिनलाई, जब उनले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन् । त्यो साँझ उनको आँखामा चलचित्रजस्तै…