गृह मन्त्रालयमा छ यस्तो ब्रहमलुट, सहायताका नाममा ८३ करोड बांडियो

काठमाडौं – गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम पहुंचवालाहरूलाई वितरण गरेको हो ।   आर्थिक सहायता, मृतक आर्थिक सहायता, उपचार सहायता, मधेस आन्दोलनका घाइतेलाई उपचार खर्चलगायतका शीर्षकमा रकम बाँडिएको छ ।…