सेनामा जागिरको अवसर, सेनाले १५० जनालाई अधिकृतमा भर्ना लिंदै

काठमाडौ– नेपाली सेनाले अधिकृत क्याडेटका लागी आवेदन माग गरेको छ । सेनाले विभिन्न पद गरि १ सय ५० जनाको आवेदन माग गरेको हो ।       सेनाको भर्ना छनौट विभागले जारी गरेको सुचनाअनुसार महिलामा १३,आदिवासी २२,मधेशी १९,दलित १०,पिछडिएको क्षेत्र ३,खुल्ला तर्फ ८३ पद गरी १ सय ५० जनाको आवेदन माग गरेको छ ।अधिकृत क्याडेट…