काठमाडाैँ- समयमा काम सम्पन्न नगरेकाे भन्दै प्रहरी एकजना निर्माण ब्यवसाहीलार्इ पक्राउ गरेकाे छ । ठेक्का दिएको काम समयमा नै नसकेको भन्दै सिरुवा कन्सट्रक्सन कम्पनीका व्यवसायी सुरेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साताभित्र पठाउन गृहमन्त्री रामबहादुर थापा 'बादल'को निर्देशनपछि गृह मन्त्रालयले जिल्ला…