सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक प्रस्ताव गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक, सेवा र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरेको हो। प्रस्ताव गरिएकाे पारिश्रमिक संघीय सरकारले दिएकोे सिलिङभन्दा सात हजार रुपैयाँ घटाएकाे छ। पेश गरिएको विधेयकमा कर्णाली सरकारका…