बागमतीका मुख्यमन्त्री लामा संसदीय दलमा बहुमत पाउनेमा विश्वस्त

हेटौंडा – बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेतामा आफू पुन: चयन हुने विश्वास व्यक्त गरेका छन् । सोमबार हेटौंडामा बसेको कांग्रेस नेता एवं सांसदहरूबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूले पुन: आफूलाई मत दिने विश्वास व्यक्त गरे । उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुँदैन । किनभने उहाँहरूलाई थाहा छ उहाँहरूको…