पहिरोले अरनिको र मध्य पहाडी राजमार्ग अवरुद्ध

काठमाण्डु- पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो । यस्तै कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग पूर्णरूपमा बन्द भएको छ । माथिबाट खसेको पहिरोका कारण सडक…