‘झरीपछिको इन्द्रेणी’ काे अग्रीम टिकट बुकिङ खुला

काठमाण्डु– पौष ४ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । सेन्सर बोर्डबाट यो चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् । २ घण्टा १९ मिनेटसम्म बनेको यो फिल्मले दर्शकलाई मनोरञ्जन मात्रै नभई गहिरो…