सङ्घीय संरचना र अधिकार

सङ्घीय संरचनाले नेपाली महिलालाई के दिन्छ ? दलित, आदिवासी, जनजाति, मधेसीको अधिकार कसरी सुनिश्चित हुन्छ ? यी प्रश्न अनुत्तरित हुनुहुन्न ।पुस ८, २०७३- बेलायती उपनिवेशको अन्त्यपछि सन् १७८९ मा अमेरिका फिलाडेल्फिया सम्मेलनमार्फत सङ्घीय संरचनामा गयो । ४ मार्च १७८९ मा संयुक्त राज्य अमेरिकाको सङ्घीय संविधान जारी भयो । तर अमेरिकी महिलाले १९१९ अर्थात करिब १३०…