काठमाडौं - रुकुम पश्चिमको मुख्य व्यापारिक क्षेत्र शितलपोखरीमा नेपाली सेनाको नरसिंह दल गणले सार्वजनिक स्थलमा शौचालय निर्माण गरेको छ । मुसिकोट नगरपालिका वडा नं ४ स्थित शितलपोखरीमा अत्यधिक मान्छेहरुको भिड हुने तर सोही ठाँउमा शौचालयको व्यवस्था नहुँदा समस्या भएको थियो । रुकुम पुर्वको रुकुमकोट लगाएतको पुर्व क्षेत्र, पश्चिमको चौरजहारी लगाएतको क्षेत्र र दक्षिणको सल्यान, दाङ…