काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका लागि गत वर्ष वाइडबडी चर्चित काण्ड बन्यो । खरिद प्रक्रियामा भएको भनिएको अनियमितताका कारण सत्तापक्षदेखि प्रतिपक्षसम्म प्रकरणमा मुछिए । अनियमितताबारे छानबिन भइरहँदा वाइडबडी विमान खरिदकर्ता राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम आर्थिक संकटमा परेको छ । निगमले वाइडबडी खरिद गरेपनि त्यसबाट लाभ लिन नसक्दा निगम घाटामा छ भने…