एसिया प्यासेफिक ईनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन बैंकक जाँदै

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन एसिया प्यासेफिक ईनर्जी फोरममा भाग लिन सोमबार बैंकक जादैछन् । मंगलबार, बुधबार र बिहिबार गरि ३ दिन सम्म चल्ने फोरममा मन्त्री पुनले नेपालको उर्जाको समग्र अवस्थाको बारेमा जानकारी दिनेछन् । मन्त्री  पुनको नीजि सचिवालयले दिएको जानकारी अनुसार उनी सहसचिव प्रविनराज अर्यालका साथमा मध्यान्ह थाई एयरवेजबाट बैंकक जान लागेका हुन्…