काठमाडौं - सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पताल परिषरमा नवनिर्मीत आईसीयु ब्लक तथा ब्लड बैंकको बुधबार उद्घाटन गरेका छन्। सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले बलम्वुमा नवनिर्मीत एमटी वर्कशप भवन र वयर हाउसको समेत उद्घाटन गरे। त्यसैअवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले सो अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल…