भोलि सुदूरपश्चिम जाँदै बालेन

काठमाण्डु- रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह भोलि (सोमबार) सुदूरपश्चिम जाने भएका छन् ।चुनावी प्रचारमा सहभागी हुन उनी सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने भएका हुन् । सुदूरपश्चिमबाट बालेननिकट भूपदेव शाह र केपी खनाल उम्मेदवार रहेका छन् । शाह अछाम २ र खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । उनीहरुको क्षेत्रमा गएर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम…