समाचार
प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। सचिवालयका अनुसार अहिले प्रधानमन्त्री र मुख्यमन्त्रीबीच छलफल चलिरहेको छ। दुवैबीच समसामयिक राजनीतिक विषयमा

कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद

कञ्चनपुर- कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद गरिएको छ । जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ वरामद गरिएको हो । सव डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाँउपालिका वडा नम्बर ५

विमानस्थलको आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई सोमबार पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ

हङकङमा जोखिमपूर्ण अवतरण गरेपछि नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन

काठमाण्डु –  नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो

रेमिट्यान्सको पैसालाई उत्पादन मुलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सको पैसालाई उत्पादन मुलुक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग आग्रह गरेको छ । रेमिट्यान्सको अधिकांश हिस्सा