काठमाण्डु, ललितपुर, भक्तपुरसहित ३७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३७ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ । महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहित ३७ जिल्लामा बाढीको मध्यम जोखिम देखाउँदै एल्लो अलर्ट जारी गरेको हो । आज दार्चुला, बैतडी, डोटी, अछाम, सिन्धुपाल्चोक, दोलखा, काठमाण्डु, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र…