एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा मन्त्री भण्डारीसहित व्यवसायीसँग बृहत् अन्तर्क्रिया

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपी कार्यान्व्यनमा देखिएको समस्याबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूसँग बृहत् अन्तर्क्रिया गरेको छ । एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता एवं पर्याप्त जनचेतना नहुँदा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण समेत गराएको छ । काठमाण्डुको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा…