थाइल्यान्ड र कम्बोडिया बीचको द्वन्द्वको कारण के हो ?

काठमाण्डु– थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा बिहीबार भएको सशस्त्र झडपले लामो समयदेखि चलिरहेको तनावलाई अझ चर्काएको छ। झडपमा कम्तीमा ९ जना थाई नागरिकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। थाई अधिकारीका अनुसार लडाइँमा गोली हानाहान, गोलाबारी र रकेट प्रहार भएका थिए। थाइल्यान्डले जवाफमा हवाई आक्रमण गरेको दाबी गरेको छ। थाई रक्षा…