संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता भएपछि सभामुख घिमिरेले किन भेटे राष्ट्रपति पौडेललाई ?

काठमाण्डु - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार संवैधानिक परिषद्सम्बन्धी विधेयक पुनर्विचारका लागि संसदमै फर्काएको भोलिपल्ट सभामुख घिमिरेले भेट गरेका हुन् । भेटमा उनले विधेयक फिर्ता पठाएकोप्रति चासो राखेका थिए । बिहीबार राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संसोधन…